साहित्य

गजल: जेबी अनुरागी राजापुर

बिपत भोक्मरी बिर्सेर यी आगँन चोक सजिएका छ्न
चार्ड पर्बका निउले त आफन्त भेट्न प्रदेसी फर्किएका छ्न ।।
भागबन्डाको सरकार र भ्रष्ट कानुनले कहिलै बुज्न चाहेन्न ।
निमुखाका का भर सिमा आमा सस्कृ ति अडिएका छ्न ।।
आउ बिकृती फेसन कलह यो देश बाट सबै मिलि हटाउ ।
ती शान्ती बुद्ध र प्रकृति पनि युद्ध बाटै तर्सिएका छ्न ।
गरिब का बेरोजगार सन्तान अभाब खेपेर सकिन लाग्दा ।
नेता र बिज्ञ पाप पखाल्न धर्म मास्न कसिएका छ्न
खाडीमा अपाङ भै फर्केको पर्देसीले आसु झार्दै यसो भने ।
नेताका आफन्त नपर्ने जति मात्र अरु देशमा छरिएका छ्न ।।
जेबी अनुरागी राजापुर

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button