कृषि
गुलरिया उधोग बाणिज्य संघको अध्यक्षमा बिरबहादुर चौधरी बिजयी

उद्योग बाणिज्य संघ गुलरियाको मंगलबार गुलरियामा सम्पन्न आठौ अधिवेशनबाट निवर्तमान कोषाध्यक्ष देवेन्द्र पाण्डेलाई पराजित गर्दे निर्वतमान उपाध्यक्ष एंव युवा उधमी बिरबहादुर चौधरी संघको नंया अध्यक्षमा निर्वा्चित भएका छन् ।
नव निर्वा्चित अध्यक्ष चौधरीले ५२७ मत प्राप्त गरे भने उनका निकटत प्रतिद्धन्दी देवेन्द्र पाण्डेले ४८४मत प्राप्त गरे ।
संघको प्रथम उपाध्यक्षमा हिमालय त्रिपाठी, द्धितीय उपाध्यक्षमा मनोजकुमार यादव,तृतीय उपाध्यक्षमा अजितराज भण्डारी,महासचिवमा शिवहरी पौडेल,कोषाध्यक्षमा गंगा पोखेरेल र सहकोषाध्यक्षमा मोहित पौडेल निर्वा्चित भएका छन् ।
नव निर्वा्चित अध्यक्ष चौधरीले ५२७ मत प्राप्त गरे भने उनका निकटत प्रतिद्धन्दी देवेन्द्र पाण्डेले ४८४मत प्राप्त गरे ।