बिचार

पुरानो बस्तीहरु विस्तापितन हुनेगरी सरकारी मापदण्ड लागु गर्न आवश्यक ।

बाबुराम चौधरी
कैयन विसित मुलुकहरुको आर्थिक सामाजिक राजनितिक र धार्मिक पक्षहरु ज्यादै सबल रचुस्त दुरुस्त भएको हुनाले त्यस मूलुकका जनप्रतिनीधिहरुले विकासको लागि विभिन्न विद्याहरुमा योजना तुर्जमा तयार गरी सरकारी माफदण्डहरु समाजमा लागु गरेको पाइन्छ । यस मापदण्ड लागु गराउनु भन्दा पुर्व आफ्नो मूलुक मा बसोवास गरीरहेका जनताहरुको न्यूनतम आवश्यक्ताहरु परीपूर्ति गरेकोहुन्छ । जुन निम्न बुदाहरु उल्लेख गरीएको छ । १ भूमिहीन जनताहरुलागि आवश्कतानुसार भूमिवितरण गरेर,२ बेरोजगारहरुलाई रोजगारीको सृजना गरेर ३ उद्योग व्यापारव्यवसायीहरुको लागि सरकारी कर दस्तुर मा छुट गरेर ४ मजदुरहरुको लागि ज्यालामजदुरीको उचित व्यवस्था गरेर ५ कृषकबर्गहरुका लागि कृषि क्षेत्रमा सुधार हेतु वित्तिय संघ संस्थाहरुबाट सहुलियत दरमा व्याज र ऋणको उपलब्ध गराएर त्यसमूलकका सरकारले विभिन्न बिद्यामा योजना तर्जुमा विनियोजन गरी सरकारीमाप दण्ड समाजमा लागु गरेको पाईन्छ र त्यहाँका जनताहरुले पनि सहज रुपमा सर्वस्वीकार्य गरेको देखिन्छ । यद्यपि विश्वको प्रजातान्त्रिक मूलुकहरुको शासन सत्ता सवल र सुदृह गराउनको लागि त्यहाँ जनताहरुले योग्य कर्मठ नेतृत्वकर्ताहरु लाई निर्वाचनमा विजय गराएर सरकार चलाउन पठाएका हुन्छन् । र जनताद्धारा ग्याण्डेड प्राप्त गरेका ति जनप्रतिनिधीहरुले पिन जनताका माग र रायसल्लाहरु र सुझावलाई कदर गरी काम गरिरहेको पाइन्छन् । किनकी जनतानै मूलुकका सर्वौपरि खम्बाहरु हुन् । जनताको चाहनानुसार सरकार निर्माण हुन्छ र जनताद्धारा नै सो सरकारको विघटन हुन सक्दछ । अमेरिका का १६ औं राष्ट्रपति ले भनेका थिए। प्रजातन्त्र जनताद्धारा जनताको लागि हो त्यसैले विस बर्ष पछाडी बल्ला नेपालमा नयाँ संघिय संरचनाको आधारमा स्थानिय तहमा स्वायत्त सरकारको निर्माण भएको छ । केन्द्रिय ंिसह दरवारको अधिकार स्थानिय तहमा रहेका सरकारमा हस्तान्तरण भएको छ । अब स्थानिय तहमा रहेका जनताहरुको हक अधिकार र मागको आवश्यकता पुरा गर्ने सवै वडा गाउ क्षेत्र नगर र शहरको विकास गर्ने जिम्मेवारी स्थानिय सरकारमा निहित भएको ले यस ठाउँ गाँउ वडा नगरर शहरमा बसोवास गरेका जनताहरु पिर मर्का र आवश्यकतानुसार माग र चाहनानुसारको एजेण्टालाई कार्यान्वय नगर्न सक्ने हैसियत बोकेको हुनाले नयाँ सरचनाको आधारमा पुरानो गाँउ वडा नगर र शहरको विकासका लागि बाटोघाटो को स्तररोन्नती गराउने र नयाँ स्मार्ट सिटीको योजनाको माफदण्ड तयार गराउने घोषणा भएकोले पुरानो बस्ती बजार नगरको अनुगमन अध्ययन गरी बजारलाई सुव्यवस्थित मर्यादित बनाउन का लागि साथै विकासलाई अगाडी बढाउनका लागि पुरानो बजारको जग्गाको क्षेत्रफललाई मध्येनजर गरी सडकको स्तरोननती गर्दा बजारवासीहरुलाई विस्तापित न हुने गरी सरकारद्धारा माप दण्ड लागु गर्न आवश्यक रहेको देखिन्छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button