
नेपाल बिद्युत प्राबिधीकरण यूनिट कार्यालय राजापुरले खानेपानी सस्थालगायत केही व्यक्तिहरुको समय भित्र बिद्युतबिल नर्तिदा बिद्युत लाईन काटि दिएको छ । राजापुर खाने पानी सस्थाका अध्यक्ष नेत्र सोतीले हामीले श्रावण महीनामा ६० हजार भुक्तानी उपलब्ध गराई रहेको समयमा हामीलाई कुनै पनि सुचना नदिई बिद्युत काटि दिएकोमा घार आपतिल व्यत्ति गदै २०७३ कातिक देखी २०७४ जेष्ठ महिना सम्म बिद्युत लाईन काटिएकोसमयमा कुनै कर्मचारी द्धारा सोसमयको खानेपानी बिल उठाएको भए स प्रमाण सहित पेश गरेकोखण्डमा कर्मचारीलाई कारवाही गरीने बताउदै बिद्युतलाई तिर्न लगभग ८ लाख मध्ये २ लाख ८७ हजार र श्रावण महीनामा ६० हजार बिल भुक्तानी गरी सकेको अबबाँकी रहेको रकम भुक्तानीको लागि जन प्रतिनिधी राजापुर नगरपालिका तथा अन्य संघ सस्थाहरु सगँ पटक पटक अनुरोध गरेकोअध्यक्ष सोतीले बताउदै यो रकम बिगतको भएको हुदा यस लाई चाडो भन्दा चाडो भुक्तानी गराउने प्रयास भइरहेको अध्यक्ष सोतीको भनाइ रहेको छ । बिद्युत यूनिट कार्यालय राजापुरका प्रमुख एकेन्द्र बहादुर स्वारको भनाई अनुसार जिल्लाबाट राजापुर खानेपानी को बिद्युत लाईन काट्ने टेलिफोनबाट निति निदैशन भएपनि आफुले खाने पानी समितिका अध्यक्ष नेत्र सोतीलाई टेलिफोनबाट जानकारी गराएको र त्यसको कुनै पनि प्रतिक्रिया नआएपनि बिद्युत लाईन काटिएको हाल श्रावण महीना सम्म खानेपानीको ५ लाख ८६ हजार ८ सय १३ रुपैया रहेको बताउदै अन्य ग्राहकहरुको पनि बिद्युत लाईन काट्ने काम भइरहेको बताउनु भयो ।प्रमुख स्वारले ६० दिन भित्र बिल भुक्तानी नगरेको खण्डमा बिद्युत लाईन काट्ने प्रावधान रहेको भएपनि हामीले केही समय कुर्ने गरेको र ठूलो रकम भएकाहरुको बिद्युत लाईन काट्ने काम भइरहेको बताउदै अन्य ग्राहकहरुको काम लिस्ट तयार भइरहेको ले तिर्न बाकी ग्राहकबर्गहरुले छिटो भुक्तानी गर्न अनुरोध गनु भएको छ । राजापुरखानेपानी पुर्न ३ महीना स्रचालनमा आई बन्द भएको छ । अब यसलाई राम्रो तरिकाले व्यवस्र्थीत काम साथ जनताले स्वच्छ सफा पानीको लागि उपयोग गर्न सम्बन्धीत सरोकारवालाहरुलेचासोदेखााउनु पर्ने देखीन्छ ।
Back to top button