गत सोमबार गेरुवा गाउपालिकामा रहेको नेपाल शिक्षक संघ,एकिकृत अखिल नेपाल शिक्षक सगठननेपाल राष्ट्रिय शिक्षक संगठनले गैरुवा गाउपालिका मा रहेका पिसीएफ शिक्षकहरलाई नजिकिदै गरेको बडा दशै तथा शुभ दिपावलीमा तलब खुवाउन माग राख्दै गेरुवा गाउपालिका प्रमुख जमान सिह केसीलाई ज्ञापन पत्र बुझाएका छन् ।
अध्यक्ष जमान सिह केसीले २ महिना सम्मको तलब गेरुवागाउ पालिका बाट खुवाउने र दशै खर्चको व्यवस्थापन बिद्यालयले गरीनुपर्ने भएको नेपाल शिक्षक संघ गेरुवा गाृपालिकाका सचिब जिवराज आचार्यले बताउदै हामीले पिसिएफ शिक्षकहरुलाई विस्तापित नगराई पुर्ण पदस्थापना गराउन खोजी रहेको बताए। सचिब आचार्यले पेशगत हकहितको लागिपर्ने बताउदै शिक्षकहरुको अधिकारका लागि नेपाल शिक्षक संघ केहिले पनि पछा८ िनसर्ने बताउनु भएको छ । हालकोलागि जुन बिद्यालयमा जुन जसरी तलब खुवाएको छ त्यरी नै तलब खुवाउने छलफल भएको सचिब आर्चायले बताउनु भएको छ ।