स्थानीय
कारले मोटरसाईकललाई साइड दिने क्रममा दुर्घटना
Prem Budha
बर्दियाको मधुवन नगरपालिका ढोढरी १७ नं. जाने बाटोमा अहिले केही बेर अघि कार दुर्घटना । २ जना घाइते । घाइते हुनेमा हरि पोखरेल र इन्द्रमोहन सिग्देल । सुरेश पन्तको बा १३ च ४८६० नं. कारले मोटरसाईकललाई साइड दिने क्रममा दुर्घटना भएको प्रहरीको भनाई।