प्रवासस्थानीय

जोस जागर र उसाहले लाग्न अनुरोध गदै ५ बर्ष भित्र बिकासका गतीले तिब्रता दिने ः मन्त्री थारु

चुनाबी सभाको कार्यक्रममा राजापुर वडा ८ मा पुग्नु भएका प्रतिनिधी सभाका बाम गठबन्धका उम्मेदवार तथा बिनाबिभागिय मन्त्री सन्त राम थारुले कार्यकर्ताहरुलाई अब जोस जागर र उसाहपुर्ण तरीकाले लाग्नु अनुरोध गदै हामी ले पहिलो चरणमा जनतालाई सबिधान दिएको र अब दुई तिहाई बहुमत प्राप्त गरी ५ बर्ष भित्र विकासका कामहरुलाई तिब्र गती दिदै स्वास्थ्य शिक्षा लगायत जनताको लागि आवश्यक कार्यक्रमहरु ल्याउने बताउनु भयो । प्रदेश सभा २ खका उम्मेदवार दिपेश थारुले समुदायलेमाग गरेका,समुदाय समाजको हितकालागि काम गर्ने पतिबध्ता जाहेर गदैयस क्षेत्र लाई चिनाउन र विकासका कामहरु गरी देखाउने बताउनु भयो । नेपाली जनताको लागि र विकास मूलक राष्ट्र निर्माण गर्न को लागि बाम एक्ताहुन पर्छ भन्ने बिषयमा बिगत धेरै बर्ष अगाडी देखी नै छलफल र बहस भएको र अहिले बाम एकता भएको बताउदै यो बाम एकता नेपालको विकास गर्नको लागि भएको बताउनु भयो । निर्वमान सभासद् मान बहादुर थारुले बिगतमा जब आफु भाट माग्न आउदा हामीले सबिधान निर्माण गरी दिने भनेका थियो त्यो पुरा गरेको बताउदै हामीले स्थानियको निर्वाचन पछि प्रतिनीधि सभार र प्रदेश सभाको निर्वाचन गरी जनताको हक अधिकार सुनिश्चत गर्न बाचालाई पुरा गर्न खोजी रहेको बताउनु भयो । सो कार्यक्रम शिब मणी शर्माको सभापत्तिवमा भएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button