पत्रपत्रिकास्थानीय

कोठियाघाटमा पिकनिक खानेको भिड, नदीमा डूबेर एक जना बेपत्ता

दिपावली लग्तै बर्दियाको कोठियाघाटमा पिकनिक खान आउनेको भिड लाग्ने गरेको छ । नेपालकै लामो पुल रहेको कोठियाघाटमा विशेष गरी दिपावली लगतै भैली पछी पिकनिक खान आउनेहरूको भिड लाग्ने गर्दछ । गत मंगलवार कोठियाघाटमा घुम्न आएका सुखैत विरेन्द्रनगर वडा १२ ढकाल चोक घर भएका २५ वर्षीय महेश ढकालको नदीमा पौडी खेल्ने क्रममा ४ बजे वेपता भएका छन ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button