अन्जु सापकोटा "अनु" जे लेखिएको छ छैटिमा त्यही भाग्य बोल्ने रहेछ आफ्नो पनि स्वार्थी बन्छ हुनेकै पाउ मोल्ने रहेछ प्यार गरेकाबाट रुखो वचन संगै बेवास्ता हुँदा त्यही वचन यो मनमा आगो बनी पोल्ने रहेछ।