युटर्नको मौरीजन्य खाद्य पौष्टिक आहारबाट लाभ लिदै र जनमानसमा विश्वास बढदै

होमेन्द्र थापा, बर्दिया
भनिन्छ स्वास्थ्य नै सम्पति हो । जीवनमा सबै भन्दा महत्वपुर्ण पक्ष स्वास्थ्य हो । तर पनि हामी स्वास्थ रहनको लागि के खाने, कसरी खाने, कति खाने, र के के क्रियाकलापहरु गर्ने भनी स्वास्थ्यको बारेमा परिवारमा छलफलै हुदैन । हामी नेपालीहरु खाना नपाएर होईन, खाना नजानेरै रोगी बनेकाछौं । जति विदेशीहरु स्वास्थ्यमा गम्भिर छन, त्यती हामी नेपालीहरु स्वास्थ्यमा गम्भिर छैनौं । हामी कसैको परिवारमा यदी कुनै पनि व्याक्तिको स्वास्थ्य ठिक छैन रोगी छ भने सिंङ्गो परिवार नै चिन्तित हुन्छ । रोगीलाई निको बनाउन औषधी उपचार गर्ने, झारफुक गराउने र ग्रहदशा हेराउने आदि विभिन्न÷ अनेकन उपायमा लागेका हुन्छौं । औषधी उपचार गराउदा गराउदा थुप्रै धन,सम्पति र समय पनि खर्च गर्छौ तर रोग निको नभएर चिन्तित बनेको पनि थुप्रै उदाहारणहरु देखेकाछौं, सुनेकाछौं र भोगेका पनि छौं । रोग लागेर उपचार गराउनु भन्दा रोग लाग्न नदिनु बुद्धिमता हो । अहिले पृथ्वीमा माटो दुषित छ, पानी दुषित छ, हावा दुषित छ र हामीहरुले खाने खाद्यय आहारहरुमा विषादी छ । त्यसैले हामीले खाने दैनिक खाने कुरामा कसरी खाने, कति खाने कस्तो खाने भन्ने कुरामा पनि ध्यान दिना जरुरी छ । हामी स्वास्थ रहनाको लागि पनि खानपान र हामीले गरिने दैनिक क्रियाकलापलाई ध्यान दिए मात्र स्वास्थ र निरोगी रहन सकिन्छ ।
हाल नेपालमा चिन्तामुक्त मानव, निरोगी समाज, उद्यमशील राष्ट्र, गौरवशाली युटर्न निर्माण गर्ने भिजन÷ परिकल्पनाको साथ युटर्न इन्टरनेश्नल प्रा.ली.स्थापित भएको छ । युटर्न कम्पनीले ल्याएको मौरीजन्य पौष्टिक आहारहरुको सेवनले थुप्रै रोगी तथा विरामीहरुको स्वाथ्यमा लाभ पुगेको छ । भने मौरीजन्य वस्तुहरु र हिमाली जडीवुटी मिश्रित सुपर कस्मेटिकहरुको प्रयोगकर्ता बढेकाछन । हिजोका दिनहरुमा वैधहरुले प्रयोग गरेको र हाल वैज्ञानिकहरुले प्रमाणित गरेको जडीवुटी र प्रमाणिक मौरीजन्य बस्तुहरुको सेवनबाट मानव स्वास्थ्यमा लाभ हुने कुरा प्रमाणित भईसकेको छ ।
सुर्खेत जिल्ला विरेन्द्र नगरका अमर शाही आफुलाई सुगर भएको र खुट्टाको घाउ काटनु पर्छ भन्ने डाक्टरको सल्लाहा अनुसार आफु चिन्तित रहेका थिए । पछि युटर्न कम्पनीको प्रोडक्ट याकुन सिरफ र प्रोपोलिस सेवन पश्चात सुगर र खुट्टाको घाउ निको भएको हुदा खुट्टा देखाउदै र सुनाउदै हिडनु भएको छ ।
बाँके जिल्ला कोहलपुर बस्ने कर्ण बहादुर बि.क.क्यान्सर पिडित भएको र भारतको दिल्लीबाट अस्पतालले अब १० दिन मात्र बाँच्न सक्छन घर लैजानु भनी आफन्त संग घर पठाएका वि.क.ले युटर्नको प्रोडक्ट प्रोपोलिस र रोयल जेली सेवन पश्चात ४ बर्ष बढी भयो । हाल आजभोली झन तन्दरुस्त भई काम गरीरहेकाछन ।
झापा जिल्लाका खगेन्द्र तिमिलसिनको खुट्टामा घाउ भएर फुटबल खेल्न नमिल्दा प्रोपोलिस लगाउन साथ आफु फुटवल खेल्न सक्ने हुदा घाउको लागि त प्रोपोलिस जादुको छडी जस्तो रहेको कुरा बताउनु हुन्छ । बर्दिया गुलरिया नगरपालिका वडा न.२ का बिष्णु खडकाको निधारमा टिनले काटदा मेडिकलमा ६ वटा टाँका लगाउनु पर्छ भनेको घाउ प्रोपोलिस लगाउदा निको भएकोले आफु छक्क पर्दै अरुले विश्वासै गर्न नसक्ने जस्तो युटर्न कम्पनीको मौरी जन्य प्रोडक्टहरु रहेको कुरा बताउनु हुन्छ ।
यसै गरी युटर्न ईन्टरनेश्नल कम्पनीका संयोजक हरिषचन्द्र पौडेलका अनुसार विबाहा पश्चात लामो समय सम्म सन्तान नभएका श्रीमान,श्रीमतिहरुले युटर्नको प्रोडक्ट रोयल जेली र प्रोपोलिसको नियमित सेवन पश्चात ४७ जोडी दम्पतिहरुको सन्तान भएको कम्पनीको रेकार्ड रहेको कुरा बताउनु भएको छ । यी त उदाहारणका पात्रहरु मात्र हुन, यस्ता थुप्रै रोगका समस्याहरु भोग्दै आएका रोगी तथा पिडित विरामीहरुले युटर्नले ल्याएको मौरी जन्य पौष्टिक आहारको सेवन पश्चात आफुहरुले लाभ लिएको कुरा सुनाउनु भएको छ । उनीहरुको जीवनमा परिवर्तन आएको छ । खुशी छाएको छ । युटर्न कम्पनीका संञ्चालक तथा संयोजकहरु समुदायमा जाँदा रोगदेखी लाभ लिएका तथा हिजोका दिनहरुमा रोगी भई ऐआ र आत्तो भन्दै पिडा र समस्याहरु भोग्दै आएका रोगी तथा पिडितहरुले खादा ओढाई दिएर, टिका लगाई दिएर सम्मान पनि गरेकोछन । कतिले त युटर्नसंग जोडिएपछि आफ्नो लाईफ स्टाईल समेत परिवर्तन भएको सुनाउनु भएको छ ।
मौरीजन्य खाद्य पौष्टीक आहारको सेवनबाट विरामीहरुले प्रोडक्ट सेवन पश्चात कान,आँखा ईन्फेक्सन भएका, बाथ र पक्षघात रोगी, सुगर र प्रेसर रोगी, जोर्नी दुखाई भएका, ग्यास्ट्रिक तथा अल्सरका रोगी, छाला सम्बन्धि रोगीहरुको रोग निको भई लाभ लिएकाछन । युटर्नको प्रोडक्टहरुमा मानिसहरुको विश्वास बढदै गईरहेको छ । युटर्न बारे यसरी आजभोली कतिपयले युटर्न बारे बुझेको कुराहरु अन्यलाई बुझाउदैछन भने । युटर्नको प्रोडक्ट सेवन र प्रयोग गरेकाले स्वास्थ्यमा लाभ पनि लिदैछन । नेपाली जडीवुटी र प्रमाणिक मौरीजन्य वस्तुहरुको मिश्रणबाट वहुगुणी र अन्तराष्ट्रिय स्तरका सौन्दर्य तथा दैनिक उपभोग्य वस्तुहरुको नेपालमै उत्पादन भएकोले स्वाभिमानी नेपालीहरुले गर्भ महशुस गरेकाछन । माया गरेकाछन । र यस कम्पनीसंग जोडिएर सहयोग गर्ने प्रतिबद्धता समेत गरेकाछन ।
नेपाली अनुभवी उधमीहरु र जागरुक युवाहरुद्धारा २०७७ सालमा स्थापित एउटा विश्वस्तरीय प्रत्यक्ष व्यापारमा आधारित कम्पनी हो । यो कम्पनीले २०७४ असोज २४ गते व्यवस्थापिका संसदबाट पारित प्रत्यक्ष व्यापार व्यवस्थापन तथा नियमन ऐन २०७४ र २०७६ माघ ६ गते नेपाल सरकार क्याबिनेट बैठकबाट पारित सोही ऐन अन्तर्गतको नियमावलीको अधिनमा रही काम गर्ने गरी मिति २०७७ असार २६ गते नेपाल सरकार वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागबाट वस्तुको प्रत्यक्ष विक्रि गर्ने कम्पनीको रुपमा लाईसेन्स प्राप्त गरेको हो ।