
चितवन, चिन्तामुक्त मानव, निरोगी समाज, उद्यमशील राष्ट्र, गौरवशाली युटर्न भन्ने भिजन/ परिकल्पनाको साथ स्थापित भएको युटर्न इन्टरनेश्नल प्राईभेट लिमिटेडद्धारा स्वास्थ्य र सम्मृद्धि बिषयक तालिम सम्मपन्न भएको छ ।
चितवनको सौराहामा गत सनिवार र आईतावार २ दिने तालिम संचालन भएको थियो । तालिममा मौरीजन्य पौष्टिक आहार र यसका फाईदा, कम्पनीको नयाँ प्रोडक्टको लन्च र जानकारीको साथै स्वास्थ्य, खानपान र जीवनशैलीको बारेमा सहभागीहरुले जानकारी लिनु भएको थियो ।
तालिमबाट सहभागीहरुले बि.प्रोडक्ट(मौरीजन्य पौष्टिक आहार) सेवनले दम, प्रेसर हाई, सुगर, बाँझोपन, डिप्रेसन, थाईराईड लगाएतका रोग विमारी ठिक हुने र नशासंग सम्बन्धित विरामीलाइर्, किडनीसंग सम्बन्धित विरामीलाई, दमका विरामीलाई, खोकीलागिरहेकालाई, अल्सरका विरामीलाई पोलन वा वि.ब्रेड खादा विरामी निको हुनेहुदा बि.प्रोडक्ट स्वास्थ्यको लागि कति फाईदाजनक रहेछ भन्ने कुरा तालिममा आएर जानकारी पाएको बर्दियाका सहभागी पदम परियारले बताउनु भयो ।
यसैगरी दाङ्ग जिल्लाबाट सहभागी कमला शर्माले रोग र अलस्यालाई दण्ड दिनु पर्छ, दण्ड दिन योग व्याम गर्नु पर्छ । हामी निरोगी बन्ने की रोगी बन्ने भन्ने कुरा आफैमा निर्भर रहेछ । स्वास्थ रहनको लागि के के खाने ? कति खाने ? कसरी खाने ? भन्ने समेत तालिममा सिक्न पाएको भन्दै खुशी व्याक्त गर्नु भयो । वहाँले अवका दिनमा विहाना उठने बित्तिकै तातो पानी पिउने, कम्मरको साईज बढन नदिने, घटाउन कोशिस गर्ने, अरुको निन्दा नगर्ने, सधै सकारात्मक सोच राख्ने लगाएतका कुरा तालिममा सिकेको हुदा अब आफुले जीवनमा लागु गर्ने कुरा बताउनु भयो ।
तालिमका प्रशिक्षक जिवन चेतना र योग विद्यावरी डा. राजु अधिकारीले स्वास्थ्य, खानपान र जीवनशैलीको बारेमा सहजीकरण गर्नु भइको थियो । प्रशिक्षक प्राकृतिक चिकित्सक डा.आयुषा अधिकारीले बि. प्रोडक्ट अर्थात मौरीजन्य पौष्टिक आहार कसरी तयार हुन्छन र यसका फाईदाका बारेमा सहजीकरण गर्नु भयो । यसैगरी आर्का प्रशिक्षक डा.डिल्ली राज घिमिरेले कम्पनीको नयाँ प्रोडक्ट उबिहकभभम अबउकग िर खष्तबmष्ल म्घ (द्दण्ण्ण् क्ष्ग्धष्तज अबअिष्गm) को लन्च गर्दै यसको आवश्यक्त र फाईदाको बारेमा सहजीकरण गर्नु भएको थियो ।
कम्पनीका डाईरेक्टर सुमन तिवारीले हिमालयन एस फुडका प्रोडक्ट अम्ला जुस, त्रिफला जुस र गुर्जो जुस लगाएत प्रोडक्टको बारेमा जानकारी गराउनु भएको थियो । कम्पनीका डाईरेक्टर तथा निर्देशक शुभाष के.सीले समिक्षात्मक छलफल सुरु गर्नु भयो । वहाँले मानसिक रुपमा तयार हुुदा मात्रै सफल्ता प्राप्त गर्न सकिने भएको हुदा सबैलाई मानसिक रुपमा तयार भएर मात्र लाग्न अनुरोध गर्दै अब गर्नु पर्ने टिप्सको बारेमा जानकारी गराउनु भएको थियो ।
उक्त प्रशिक्षण कार्यक्रम कम्पनीका सेल्स तथा मार्केटिङ्ग डाईरेक्टर अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी युटर्न कम्पनीका अध्यक्ष तथा नेपाल चेम्बर्स अफ कमर्स उधोग समिति सदस्य बलराम सुबेदी रहनु भएको थियो । बिशेष अतिथिहरुमा प्रशिक्षक जिवन चेतना र योग विद्यावरी डा. राजु अधिकारी, प्रशिक्षक प्राकृतिक चिकित्सक डा.आयुषा अधिकारी, प्रशिक्षक प्रोडक्सन डाईरेक्टर डिल्ली राज घिमिरे अतिथीहरुमा कम्पनीका निर्देशक शुभाष के.सी. प्रोडक्सन निर्देशक तथा डाईरेक्टर सुमन तिवारी, फोर स्टार लिडर, रोयल्टि लिडर, क्षेत्रिय बिक्री केन्द्र प्रमुख, स्टार लिडर, राष्ट्रिय प्रशिक्षक, बिक्री केन्द्र प्रमुख, गोल्डन डिस्ट्रिव्युटरहरु गरी एक सय पचास जना बढिको सहभागीता रहेको आयोजकले जानकारी दिनु भयो । भने कार्यक्रम संचालन कम्पनीका टे«निङ्ग संयोजक खगेन्द्र तिमसिनाले संचालन गर्नु भएको थियो ।
युटर्न कम्पनीले ल्याएको मौरीजन्य पौष्टिक आहारहरुको सेवनले थुप्रै रोगी तथा विरामीहरुको स्वाथ्यमा लाभ पुगेको छ । भने मौरीजन्य वस्तुहरु र हिमाली जडीवुटी मिश्रित सुपर कस्मेटिकहरुको प्रयोगकर्ता बढेकाछन । हिजोका दिनहरुमा वैधहरुले प्रयोग गरेको र हाल वैज्ञानिकहरुले प्रमाणित गरेको जडीवुटी र प्रमाणिक मौरीजन्य बस्तुहरुको सेवनबाट मानव स्वास्थ्यमा लाभ हुने कुरा प्रमाणित भईसकेको छ । भने कयौंले लाभ लिईरहेकाछन ।